विद्यालय तहमा विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० अनुसार आधारभूत तह (कक्षा ४–८) र माध्यमिक तह (कक्षा ९–१२) को आन्तरिक मूल्याङ्कनमा सहभागिता अन्तर्गत विद्यार्थी उपस्थिति बापतको अंक कसरी दिने ? त्यसको लागि विद्यार्थीको उपस्थिति दिन Entry गरेपछि उपस्थिति प्रतिशतका आधारमा आफैं अंक हिसाब गर्ने एक्सेल बेस फाइल यहाँ छ ।

Post Views: 1,042


