नेपालको आर्थिक विकासको समग्र अवस्था

आर्थिक विकास कुनै देश वा क्षेत्रको आर्थिक गतिविधिहरूमा भएको सकारात्मक प्रगति हो, जसले उत्पादन, आय, र उपभोगमा वृद्धि ल्याउँछ । यसलाई प्रायः वास्तविक ग्राहस्थ उत्पादन (GPD) मा वार्षिक वृद्धिदर को रूपमा मापन गरिन्छ । आर्थिक विकासलाई उत्पादन, रोजगारी र प्रतिव्यक्ति आय जनसंख्या वृद्धिको तुलनामा बढी भएको अवस्थाको रुपमा पनि बुझ्न सकिन्छ ।
आर्थिक विकास उत्पादन र आम्दानीमा वृद्धि मात्र नभइ शिक्षा, स्वस्थ्य, पुर्वाधारको विकास, रोजगारी, आय वितरण, गरीबी, जीवनस्तर आदिमा सकारात्मक परिवर्तनको अवस्था हो । नेपाल एक विकासोन्मुख मुलुक हो । नेपालको वर्तमान आर्थिक विकासको अवस्था केही सुधारोन्मुख रहेता पनि अपेक्षाकृत रुपमा भने प्रगति हुन भने सकेको देखिदैन । यस प्रतिवेदनमामार्फत आर्थिक सर्वेक्षण २०८१।०८२ लाई मुख्य आधार मानी नेपालको आर्थिक विकासका विभिन्न पक्षहहरुको विश्लेषण गरी नेपालको वर्तमान आर्थिक विकासको समग्र अवस्थाको मूल्याकंन गर्ने प्रयास गरिएको छ ।

फाइल डाउनलोड गर्न :

Download File

Read more post .......

डिस्लेक्सिया: पहिचान, कारण र समाधान

विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै गतिमा पढ्न, लेख्न वा सिक्न सक्दैनन्  । कतिपय विद्यार्थी अभिव्यक्तिमा राम्रो क्षमता

Read More »

मेलम्चीमा कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्यशाला

मेलम्ची नगरपालिकाद्वारा नगरपालिका भित्र संचालित विद्यालयका शिक्षकहरुका लागि कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्याशाला सञ्चालन

Read More »
Scroll to Top