विद्यालयको आन्तरिक सुधारका निम्ति रणनीतिक कार्ययोजनाको नमुना

विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबाट सुधारका लागि उठान गरिएका विषयवस्तुलाई आधार मानी बनाइएको एउटा रणनीतिक कार्ययाेजना । जसलाई आधार मानेर पाँच वर्ष प्रधानाध्यापककाे भूमिकामा रहेर काम गर्दा धेरै कुराहरुम सफलता प्राप्त गरेकाे महसुस भएकाे छ । यद्यपी विभिन्न परिस्थिति अनुसार तत्कालिन आवश्यकता आधारमा गरिने कार्यसम्पादन त छँदैछ ।

फाइल डाउनलाेड गर्न तलको Link मा जानुहोस् ।

Download File

Read more post .......

डिस्लेक्सिया: पहिचान, कारण र समाधान

विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै गतिमा पढ्न, लेख्न वा सिक्न सक्दैनन्  । कतिपय विद्यार्थी अभिव्यक्तिमा राम्रो क्षमता

Read More »

मेलम्चीमा कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्यशाला

मेलम्ची नगरपालिकाद्वारा नगरपालिका भित्र संचालित विद्यालयका शिक्षकहरुका लागि कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्याशाला सञ्चालन

Read More »
Scroll to Top