शिक्षकका लागि उपयोगी TIP, SARP, LoCOS फारामहरु

विद्यार्थीकाे सिकाइ सुधारका लागि शिक्षकले अपनाउने विभिन्न योजनाहरु मध्ये शिक्षण सुधार योजना (Teaching Improvement Plan-TIP), विद्यार्थी उपलब्धी अभिवृद्धि योजना (Student’s Achievement Raising Plan-SARP), लक्षित न्यूनतम प्राप्ताङ्क (Lowest Cut off Score-LOCOS) सम्बन्धी फारामहरु यहाँबाट Download गर्न सक्नुहुन्छ ।

Download File

Read more post .......

डिस्लेक्सिया: पहिचान, कारण र समाधान

विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै गतिमा पढ्न, लेख्न वा सिक्न सक्दैनन्  । कतिपय विद्यार्थी अभिव्यक्तिमा राम्रो क्षमता

Read More »

मेलम्चीमा कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्यशाला

मेलम्ची नगरपालिकाद्वारा नगरपालिका भित्र संचालित विद्यालयका शिक्षकहरुका लागि कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्याशाला सञ्चालन

Read More »
Scroll to Top