आधारभूत तह कक्षा १–३ को एकिकृत पाठ्यक्रम अनुसार सिकाइ उपलब्धी गत रुपमा कार्यसञ्चयिका मूल्याङ्कन अभिलेख राख्न उपयुक्त हुने पुस्तिका बजारमा उपलब्ध छ । सम्पर्क गरी आफ्नो पायक पर्ने पुस्तक पसल वा बिक्रेता मार्फत विद्यालयमा उपलब्ध गराइ उपयोग गर्न सकिन्छ ।
उक्त अभिलेख पुस्तिकाका विशेषताहरु निम्न छन् :
– पूर्ण रुपमा आधारभूत तह (कक्षा १–३) पाठ्यक्रम २०७६ मा आधारित,
– कक्षाकोठाको सिकाइ मूल्याङ्कन अनुभवको आधारमा व्यवहारिक हुने गरी तयार गरिएको,
– पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका निम्ति मद्दत पुग्ने,
– पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा आधारित विषयक्षेत्रगत रुपमा हरेक कक्षामा २० जनासम्म विद्यार्थीको एउटै पुस्तिकामा अभिलेख राख्न मिल्ने,
– मूल्याङ्कन अभिलेख सहज बनाउन शिक्षकका लागि आवश्यक निर्देशनहरु समावेश गरिएको,
साथै, आवश्यक परेमा त्यसको प्रयोग र मूल्यांकनका साधन निर्माण र प्रयोग सम्बन्धी अनलाइन र भौतिक रुपमा शिक्षकहरुलाई सहजीकरण पनि गर्न सकिने ।
जग मै ढुङ्गा मिलाएर नराखे पछी बलियो घर कसरी बन्छ भन्ने सवाल हो !
प्रकाशक तथा बितरक ![]()
![]()
![]()
दीक्षान्त बुक्स पब्लिसर्स एन्ड डिष्ट्रिब्युटर्स प्रा. लि. बल्खु -१४ काठमाडौं
फाेन ०१५९१८६०३/९८५१०१५६५६/९८४५१४९४५५




