कक्षा १–३ को लागि थिमगत सिकाइ उपलब्धी अभिलेख राख्ने सबैभन्दा सजिलो पुस्तिका

आधारभूत तह कक्षा १–३ को एकिकृत पाठ्यक्रम अनुसार सिकाइ उपलब्धी गत रुपमा कार्यसञ्चयिका मूल्याङ्कन अभिलेख राख्न उपयुक्त हुने पुस्तिका बजारमा उपलब्ध छ । सम्पर्क गरी आफ्नो पायक पर्ने पुस्तक पसल वा बिक्रेता मार्फत विद्यालयमा उपलब्ध गराइ उपयोग गर्न सकिन्छ ।
उक्त अभिलेख पुस्तिकाका विशेषताहरु निम्न छन् :
– पूर्ण रुपमा आधारभूत तह (कक्षा १–३) पाठ्यक्रम २०७६ मा आधारित,
– कक्षाकोठाको सिकाइ मूल्याङ्कन अनुभवको आधारमा व्यवहारिक हुने गरी तयार गरिएको,
– पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका निम्ति मद्दत पुग्ने,
– पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा आधारित विषयक्षेत्रगत रुपमा हरेक कक्षामा २० जनासम्म विद्यार्थीको एउटै पुस्तिकामा अभिलेख राख्न मिल्ने,
– मूल्याङ्कन अभिलेख सहज बनाउन शिक्षकका लागि आवश्यक निर्देशनहरु समावेश गरिएको,


साथै, आवश्यक परेमा त्यसको प्रयोग र मूल्यांकनका साधन निर्माण र प्रयोग सम्बन्धी अनलाइन र भौतिक रुपमा शिक्षकहरुलाई सहजीकरण पनि गर्न सकिने ।

जग मै ढुङ्गा मिलाएर नराखे पछी बलियो घर कसरी बन्छ भन्ने सवाल हो !

प्रकाशक तथा बितरक ⤵️⤵️⤵️

दीक्षान्त बुक्स पब्लिसर्स एन्ड डिष्ट्रिब्युटर्स प्रा. लि. बल्खु -१४ काठमाडौं

फाेन ०१५९१८६०३/९८५१०१५६५६/९८४५१४९४५५

Read more post .......

प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७ (परिमार्जन, २०८२)

प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७ (परिमार्जन, २०८२) डाउनलोड गर्न तलकाे Link मा जानुहोस् । Download File Post Views: 119

Read More »

आधारभूत तहमा विद्यार्थी मूल्याङ्कनः तरिका र साधन

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले विद्यालय शिक्षाको आधारभूत तह कक्षा १–३ मा शतप्रतिशत आन्तरिक मूल्याङ्कन र कक्षा ४–८ मा ५०

Read More »

 सिकाइ मूल्याङ्कनका साधन तथा रुब्रिकको नमूना

आधारभूत तह कक्षा ४-५ मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ मा आधारित सिकाइ मूल्याङ्कनका साधन तथा रुब्रिकको नमूना विषयः  सामाजिक अध्ययन

Read More »
Scroll to Top