विद्यालय तहको नतिजा तयारीको लागि Web Based School Management System

Exam & Result Management System(ERMS) लाई थप सहज र व्यवस्थित बनाउने गरी Web Based School Management System तयार गरिएकोले विद्यालयको त्रैमासिक तथा वार्षिक नतिजा तयारी सम्बन्धी काममा तयार गरेको Excel Based ERMS File प्रयोग गरिरहनुभएका विद्यालयहरुले Web Based School Management System प्रयोग गर्न वा त्यस सम्बन्धि प्राविधिक सहयोग र जानकारी लिन चाहनुहुन्छ भने विद्यालयको नाम, ठेगाना, सम्पर्क सहितको विवरण techedschool@gmail.com मार्फत पठाउन सकिन्छ ।

🎉 Special Offer for Schools! 🎉

Powered by Tech Ed – Education with Technology

🎉For the Teachers by the Teachers!🎉

Tech Ed is proud to present a Web-Based Result Management System Software designed specifically to streamline school evaluations and results with ease!

________________________________________

🌟 Key Features:

✅ Web-Based System for anytime, anywhere access.

✅ Seamless Theme-Wise Evaluation Record tracking.

✅ Manage Internal Evaluations effortlessly.

✅ Track Terminal & Final Results with ease.

✅ 100% aligned with curriculum!

______________________________________

🚀 Start Now!

📧 Email: techedschool@gmail.com

📞 Contact: 9851174204, 9841092384, 9851031172

Register your school >::::>::::

. Form Link : https://forms.gle/qPkF6akNtwYMBgyV9

https://techedschool.com/#resources

Log in from here : https://techedschool.com/login-page

Read more post .......

प्रमुख दलका चुनावी घोषणा पत्रमा शिक्षा

नेपालका प्रमुख राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरूलाई शिक्षाको दार्शनिक आधारमा विश्‍लेषण गर्दा समाजवाद (मार्क्सवाद), प्रयोजनवाद (Pragmatism), आदर्शवाद (Idealism) र यथार्थवाद

Read More »

अनुभवः कोभिड संक्रमणको जोखिम र बैकल्पिक सिकाइको अभ्यास २०७७

कोभिड संक्रमणको जोखिमका कारण सबै शैक्षिक क्रियाकलापहरु ठप्प भएसँगै विद्यालयले सुरक्षित तरिकाहरु अपनाउँदै सञ्चालन गरेका वैकल्पिक सिकाइका मुख्य गतिबिधि सम्बन्धमा

Read More »

आन्तरिक मूल्याङ्कन प्रक्रिया : नेपाली (कक्षा ४–८)

आधारभूत तह (कक्षा ४–८) नेपाली विषयको आन्तरिक मूल्याङ्कन प्रक्रिया सम्बन्धी जानकारी लिन र मुल्याङ्कन अभिलेख फारामको लागि तलको Link मा

Read More »
Scroll to Top