मेलम्ची नगरपालिकाद्वारा नगरपालिका भित्र संचालित विद्यालयका शिक्षकहरुका लागि कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्याशाला सञ्चालन गरिएको छ । मेलम्ची नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यशालामा नगरपालिका भित्रका विद्यालयमा कार्यरत ४४ जना शिक्षकहरुकाे सहभागिता रहेकाे थियो ।
कार्यशालाको सहजीकरण कृष्ण ढुङ्गाना र इन्द्रबहादुर तामाङद्वारा गरिएकाे हो ।
२०८३ असाेज ९
Post Views: 78


