आधारभूत तह (कक्षा ४–५) मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३

आधारभूत तह (कक्षा ४–५) मा विद्यार्थी मूल्याङ्कन सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रले मार्गदर्शन २०८३ तयार गरी सार्वजनिक गरेकाे छ । यस अघि ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत सैद्धान्तिक परीक्षामार्फत विद्यार्थी मूल्या‌कन हुने गरेकोमा शैक्षिक सत्र २०८३ देखि कक्षा ५ सम्म पूर्ण रुपमा आन्तरिक तथा निरन्तर मूल्याङ्न हुने भएको छ ।

विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ दिइएको Link बाट Download गर्न सकिन्छ ।

Download Link

Read more post .......

डिस्लेक्सिया: पहिचान, कारण र समाधान

विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै गतिमा पढ्न, लेख्न वा सिक्न सक्दैनन्  । कतिपय विद्यार्थी अभिव्यक्तिमा राम्रो क्षमता

Read More »

मेलम्चीमा कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्यशाला

मेलम्ची नगरपालिकाद्वारा नगरपालिका भित्र संचालित विद्यालयका शिक्षकहरुका लागि कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्याशाला सञ्चालन

Read More »
Scroll to Top