सामाजिक अध्ययन विषयको परिमार्जित पाठ्यक्रम २०८२

पाठ्यक्रम विकास केन्द्रले २०७८ सालमा विकसित विद्यालय तह कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रलाई परिमार्जन गरी तयार पारेको छ । समाज, वातावरण, बदलिँदो विश्वपरिवेश, राष्ट्रिय सन्दर्भ, समसामयिक विषयवस्तु र स्थानीय आवश्यकतालाई समेत सम्बोधन गरी पाठ्यक्रम परिमार्जन गरिएको हो ।

फाइल डाउनलोड गर्न यहाँ जानुहोस् :

Download File

Read more post .......

डिस्लेक्सिया: पहिचान, कारण र समाधान

विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै गतिमा पढ्न, लेख्न वा सिक्न सक्दैनन्  । कतिपय विद्यार्थी अभिव्यक्तिमा राम्रो क्षमता

Read More »

मेलम्चीमा कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्यशाला

मेलम्ची नगरपालिकाद्वारा नगरपालिका भित्र संचालित विद्यालयका शिक्षकहरुका लागि कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्याशाला सञ्चालन

Read More »
Scroll to Top