सामाजिक अध्ययन विषयको परिमार्जित पाठ्यक्रम २०८२

पाठ्यक्रम विकास केन्द्रले २०७८ सालमा विकसित विद्यालय तह कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रलाई परिमार्जन गरी तयार पारेको छ । समाज, वातावरण, बदलिँदो विश्वपरिवेश, राष्ट्रिय सन्दर्भ, समसामयिक विषयवस्तु र स्थानीय आवश्यकतालाई समेत सम्बोधन गरी पाठ्यक्रम परिमार्जन गरिएको हो ।

फाइल डाउनलोड गर्न यहाँ जानुहोस् :

Download File

Read more post .......

कविता : ऊ फेरि उज्यालोतिर

कहिलेकाहीँ जीवन सानो कोठामा थुनिन्छ जुन कोठाले न घाम चिन्छ, न गन्ध। त्यहीँ थिई ऊ कसैको आवाज बिना, रातसँगै सुतेर,

Read More »

विषयगत त्रैमासिक पाठयवस्तु विभाजन २०८२ (प्रथम, द्धितीय र अन्तिम परीक्षा अवधिको लागि)

विषयगत त्रैमासिक पाठयवस्तु विभाजन २०८२ (प्रथम, द्धितीय र अन्तिम परीक्षा अवधिको लागि)र प्रश्नपत्र निर्माण गर्नुपूर्व शिक्षकले बिचार पु¥याउनु पर्ने विषयवस्तु

Read More »

गीतः हाम्रा राष्ट्रिय विभुतिहरु

देशका लागि योगदान दिने सम्मानित व्यक्तिदेशको शीर उचो राख्ने प्रतिष्ठित व्यक्तिलोकले गर्छ उच्च सम्मान कमाउँछन् ख्यातीराज्यले नै गर्छ सम्मान, विभुति

Read More »
Scroll to Top