बैशाख ११ गते श्री क्षेत्रपालेश्वरी माविमा विद्यालय तहमा आन्तरिक मुल्याङ्कलाई प्रभावकारी बनाउन शिक्षकहरुका लागि एक दिने कार्यशाला बैशाख ११ गते सम्पन्न भएकाे छ । कार्यशालामा विद्यालयमा कार्यरत २० भन्दा बढी शिक्षकहरुकाे सहभागिता रहेकाे थियो ।
२०८३ बैशाख ११
Post Views: 115


