आधारभूत तह (कक्षा ४–५) मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३

आधारभूत तह (कक्षा ४–५) मा विद्यार्थी मूल्याङ्कन सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रले मार्गदर्शन २०८३ तयार गरी सार्वजनिक गरेकाे छ । यस अघि ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत सैद्धान्तिक परीक्षामार्फत विद्यार्थी मूल्या‌कन हुने गरेकोमा शैक्षिक सत्र २०८३ देखि कक्षा ५ सम्म पूर्ण रुपमा आन्तरिक तथा निरन्तर मूल्याङ्न हुने भएको छ ।

विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ दिइएको Link बाट Download गर्न सकिन्छ ।

Download Link

Read more post .......

प्रमुख दलका चुनावी घोषणा पत्रमा शिक्षा

नेपालका प्रमुख राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरूलाई शिक्षाको दार्शनिक आधारमा विश्‍लेषण गर्दा समाजवाद (मार्क्सवाद), प्रयोजनवाद (Pragmatism), आदर्शवाद (Idealism) र यथार्थवाद

Read More »

अनुभवः कोभिड संक्रमणको जोखिम र बैकल्पिक सिकाइको अभ्यास २०७७

कोभिड संक्रमणको जोखिमका कारण सबै शैक्षिक क्रियाकलापहरु ठप्प भएसँगै विद्यालयले सुरक्षित तरिकाहरु अपनाउँदै सञ्चालन गरेका वैकल्पिक सिकाइका मुख्य गतिबिधि सम्बन्धमा

Read More »

आन्तरिक मूल्याङ्कन प्रक्रिया : नेपाली (कक्षा ४–८)

आधारभूत तह (कक्षा ४–८) नेपाली विषयको आन्तरिक मूल्याङ्कन प्रक्रिया सम्बन्धी जानकारी लिन र मुल्याङ्कन अभिलेख फारामको लागि तलको Link मा

Read More »
Scroll to Top